Vacancies
आवश्यकता
पदः कार्यालय सहयोगी
कार्यक्षेत्रः इन्स्योर क्षेत्रीय कार्यालय, इटहरी, सुनसरी
सुपरभाइजरः प्रदेश संयोजक
सेवा उद्देश्यः चिया–कफी आदिको व्यवस्था मिलाउने र कार्यालयको सरसफाइ गर्नेछ।
शैक्षिक योग्यताः कम्तीमा ८ कक्षा पास
आवेदन बुझाउने अन्तिम मिति: २०७६ फागुन १४ गते