Wed Aug 10 2022

प्रि-डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालीम (Apprenticeship) कार्यक्रम नि:शुल्क प्रशिक्षणका लागि पुनः प्रवेश परीक्षा
सम्बन्धी अत्यन्त जरुरी सूचना !
(सूचना प्रकाशित मिति २०७९/०७/२१ गते)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद, तालीम विकास महाशाखाका समन्वयमा शैक्षिक शत्र २०७९/०८० मा निःशुल्क सञ्चालन गरिन प्रि-डिप्लोमा तहका २४ महिना अवधिका औद्योगिक पशिक्षाथी तालीम (Apprenticeship) मा देहाय बमोजिमका शैक्षिक कार्यक्रम तथा काटाहरूमा सिट पुरा नभएका भनी दिगा तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE) बाट लेखि आएको हुंदा देहायका सतहरूको अधीनमा रही पनः प्रवेश परीक्षा लिइ तोकिएको कोटाभित्र भर्नाका लागि परिषद कार्यालयबाट औद्यागिक पशिक्षाथी तालीम कायक्रम सचालन अनुमति प्राप्त देहायका आगिक, साझेदार तथा त्भ्ऋक् सामुदायिक विद्यालयहरूमा पशिक्षाथी छनौट गरी भर्ना गर्नका लागि तपसिल बमाजिम याग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन फाराम भन भराउन हुन सम्बन्धित शिक्षालय एव सबैको जानकारीका लागि या सूचना प्रकाशित गरिएको छ । साथै मिति २०७९।०५।०२ गत प्रकाशित सूचना अनुसार आवेदन फाराम भरेका तर तोकिएका लिखित प्रवेश परीक्षामा उपस्थित हुन नसकेका परिक्षार्थीहरुल समेत पूनः आवेदन फाराम भन सक्नेछन ।
तपसिलः
१. आवश्यक शैक्षिक योग्यताः
क. अक्षराङ्कन पद्दति लागू हुनुपूर्वका प्रवेशिका परीक्षाको हकमाः एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण ।
ख. अक्षराङ्कन पद्धति लागू भए पश्चात र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट लेटर ग्रेडिङ्ग पद्धति, २०७८ लागू पश्चात एस.ई.ई का सम्पूर्ण विषयको परीक्षामा समावेस भई न्यूनतम ई ग्रेड प्राप्त ।
२. परीक्षार्थी छनोटको आधारः
योग्य र इच्छुक आवेदकहरू मध्येबाट आवेदन फाराम मूल्याङ्कन (२० पूर्णाङ्क), उद्योग/ व्यवसायको सिफारिसपत्र (२० पूर्णाङ्क), लिखित प्रवेश परीक्षा (३० पूर्णाङ्क) र अन्तर्वार्ता (३० पूर्णाङ्क) बापत प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा योग्यताक्रमानुसार छनौट हुने व्यहोरा अनुरोध छ । साथै यस सम्वन्धी विस्तृत विवरण "प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिशीप)- प्रशिक्षार्थी छनौट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०७९" मा उल्लेख गरिएको छ । सो निर्देशिका www.ctevtexam.org.np वा https://www.enssure.org.np/ बाट डाउनलोड गर्न सकिनेछ ।
3. शैक्षिक सत्र २०७९/०८० का लागि परिषद कार्यालयबाट औद्यागिक प्रशिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रम सञ्चालन अनुमति पाएका शिक्षण संस्थाहरूको नाम, ठेगाना र कार्यक्रमहरूको विवरणः
(क) सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार, प्रदेश नं. १, बिराटनगर, मोरङ्ग, सामाजिक विकास मन्त्रालय, बाग्मती प्रदेश सरकार, हेटौडा, मकवानपुर, शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, बुटवल, रुपन्देहीका प्रदेश सरकारहरु मार्फत संचालन हुने ।
प्रदेश नं १ अन्तर्गतका शिक्षालयहरु | ||||||
क्र.सं. | शिक्षालयको नाम र ठेगाना | औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम | स्वीकृत कोटा | शिक्षालयको प्रकार | ||
1 | श्री मनमोहन स्मृति पोलिटेक्निक ईन्ष्टिच्यूट, बुढीगंगा गा.पा., मोरङ्ग | Pre-diploma in Mechanical Engineering | ३० | साझेदार | ||
Pre-diploma in Automobile Engineering | २० | |||||
2 | श्री महानगर पोलिटेक्निक ईन्ष्टिच्यूट, विराटनगर म.न.पा., मोरङ्ग | Pre-diploma in Civil Engineering (Building Construction) | २० | साझेदार | ||
3 | श्री शहिद स्मृति प्रतिष्ठान पोलिटेक्निक, विर्तामोड न.पा., झापा | Pre-diploma in Civil Engineering (Building Construction) | २० | साझेदार | ||
4 | श्री राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी उ.म.न.पा., सुनसरी | Pre-diploma in Civil Engineering (Building Construction) | २० | TECS सामुदायिक | ||
बागमती प्रदेश अन्तर्गतका शिक्षालयहरु |
||||||
क्र.सं. | शिक्षालयको नाम र ठेगाना | औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम | स्वीकृत कोटा | शिक्षालयको प्रकार | ||
1 | श्री नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर चितवन | Pre-diploma in Early Childhood Development Facilitation (ECDF) | ४० | आंगिक | ||
Pre-diploma in Automobile Engineering | ४० | |||||
2 | श्री नारायणी नमुना माध्यमिक बिद्यालय, भरतपुर चितवन | Pre-diploma in Information Technology | ४० | TECS सामुदायिक | ||
3 | श्री भरतपुर बहुप्राविधिक शिक्षालय, भरतपुर, चितवन | Pre-diploma in Hotel Management | ४० | आंगिक | ||
4 | श्री बछौली माध्यमिक बिद्यालय, रत्ननगर चितवन | Pre-diploma in Hotel Management | ४० | TECS सामुदायिक | ||
5 | श्री निर्मल माध्यमिक बिद्यालय, हेटौडा मकवानपुर | Pre-diploma in Electrical Engineering | ४० | TECS सामुदायिक | ||
6 | श्री नेपाल भारत मैत्री बहुप्राविधिक शिक्षालय, हेटौडा, मकवानपुर | Pre-diploma in Mechanical Engineering | ४० | आंगिक | ||
7 | श्री पनौती बहु प्राबिधिक शिक्षालय, पनौती, काभ्रेपलान्चोक | Pre-diploma in Automobile Engineering | ४० | आंगिक | ||
8 | श्री मदन आश्रित स्मृति बहु प्राबिधिक शिक्षालय, गोठाटार, काठमाडौँ | Pre-diploma in Hotel Management | ४० | साझेदार | ||
लुम्बिनी प्रदेश अन्तर्गतका शिक्षालयहरु | ||||||
क्र.सं. | शिक्षालयको नाम र ठेगाना | औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम | स्वीकृत कोटा | शिक्षालयको प्रकार | ||
1 | श्री माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर उ।म।न।पा।, दाङ्ग | Pre-diploma in Information Technology | ३० | TECS सामुदायिक | ||
2 | श्री माध्यमिक विद्यालय, रझेना, घोराही उ.म.न.पा., | Pre-diploma in Civil Engineering (Building Construction) | ४० | TECS सामुदायिक | ||
3 | श्री पद्मोदय माध्यमिक विद्यालय, घोराही उ.म.न.पा., दाङ्ग | Pre-diploma in Automobile Engineering | ४० | TECS सामुदायिक | ||
4 | श्री पब्लिक माध्यमिक विद्यालय, सियारी गा.पा., रूपन्देही | Pre-diploma in Civil Engineering (Building Construction) | ४० | TECS सामुदायिक | ||
5 | श्री शान्ति नमुना माध्यमिक विद्यायल, तिलोत्तमा, रुपन्देही | Pre-diploma in Mechanical Engineering | ४० | TECS सामुदायिक | ||
6 | श्री कोरिया नेपाल बहु–प्राविधिक शिक्षालय, तामनगर, रुपन्देही | Pre-diploma in Mechanical Engineering | ४० | आंगिक | ||
7 | श्री महाकवि देवकोटा माध्यमिक विद्यालय, सुनवल न.पा., नवलपरासी | Pre-diploma in Automobile Engineering | ४० | TECS सामुदायिक |
ख) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, तालिम विकास महाशाखा मार्फत संचालन हुने औद्योगिक प्रशिक्षार्थी तालीम (Apprenticeship) कार्यक्रम तथा शिक्षण संस्थाहरू:
क्र.सं. |
शिक्षण संस्थाको नाम र ठेगाना |
औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम |
कोटा/संख्या |
शिक्षण संस्थाको प्रकार |
1 |
श्री दमक बहुप्राविधिक शिक्षालय, दमक न. पा., झापा |
Pre-diploma in Civil Engineering (Building Construction) |
२० |
आंगिक |
2 |
माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर-६,दाङ् |
Pre-diploma in Electrical Engineering |
२० |
TECS सामुदायिक |
3 |
श्री तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर, दाङ् |
Pre-diploma in Electrical Engineering |
४० |
साझेदार |
४. आवेदन फाराम साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरूः
१) स्पष्ट मुखाकृति देखिन हालसाल खिचिएको पासपोट साईजका ३ प्रति रंगीन फोटो,
२) SLC/SEE वा सा सरहका शैक्षिक योग्यता प्रमाणपत्रका प्रमाणित प्रतिलिपि,
३) नेपाल बाहेक अन्य मुलुकबाट SLC/SEE वा सा सरहका परीक्षा उत्तीण गर्नेको हकमा नेपाल सरकारल तोकेका निकायद्वारा समकक्षता
निर्धारण गरिएका प्रमाणित पतिलिपि ।
५. छनौट प्रक्रिया सम्बन्धी कार्यक्रमः
क. आवदन फाराम वितरण गन मिति ः २०७९ कात्तिक २१ गते देखि
ख. आवेदन फाराम पाउन र बुझाउन स्थान: सम्बन्धित शिक्षालयहरु वा www.ctevtexam.org.np वा www.enssure.org.np बाट डाउनलाड गरी फाराम निःशल्क भराउन पर्नेछ।
ग. आवेदन फाराम बुझाउन अन्तिम मिति ः २०७९ मंसिर ०८ गते सम्म ।
घ. लिखित प्रवेश परीक्षा हुने मिति र समय : २०७९ मंसिर १० गते, शनिबार बिहान ८ः०० बज
ङ. लिखित पवश परीक्षा सचालन हुने स्थान : सम्बन्धित शिक्षालयहरु
च. अन्तरवार्ता हुने मिति र समयः २०७९ मंसिर १०, शनिबार बिहान १:०० बजे देखि शुरु हुने।
छ. अन्तरवार्ता सचालन हुने केन्द्रहरु: सम्बन्धित शिक्षालयहरु
६. औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) ले पाउने सुविधाः
(क) निःशुल्क अध्ययनका अवसर ।
(ख) खाजा/यातायात खच बापत प्रति प्रशिक्षाथी प्रति हाजिरी दिन रू. ७५। देखि १००। सम्म उपलब्ध हुने ।
यस सूचना CTEVT को वेभसाइट www.ctevtexam.org.np वा https://www.enssure.org.np/ मा पनि हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रक